लोसपाद्वारा मधेश प्रदेशमा स्थानीय चुनाव असोजमा गर्न माग
लोसपाले २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने बताएको छ।
लोसपाले २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने बताएको छ।
लोसपा स्रोतका अनुसार यो सहकार्य आगामी निर्वाचनसम्म जाने प्रबल सम्भावना छ। ‘पाँचदलीय गठबन्धनमा नभएका दलले अर्को गठबन्धन गर्न सक्छन्। यो स्वाभाविक पनि हो,’ लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले भने, ‘त्यसैले आगामी चुनावसम्म एमाले र लोसपाबीच सहकार्य हुने सम्भावना छ ।’ तर आगामी चुनावसम्म सहकार्य गर्ने सहमति भने भइनसकेको उनले बताए।