७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

ड्रागन खेती गर्ने पतिको सपना पूरा गर्दै पद्मा

'त्यतिबेलासम्म स्वास्थ्यमा त्यति समस्या थिएन, पद्माले भनिन्, दुर्भाग्यः अस्पतालको आइसोलेसनमा केही दिनपछि उहाँको निधन भयो।'

कार्यकालभरी ‘तलब भत्ता’ लिदैनौं: नवनिर्वाचित जनप्रतिनिधि

जाजरकोटस्थित छेडागाड नगरपालिका नवनिर्वाचित नगर प्रमुख रत्नबहादुर खड्काले आफूले नगर प्रमुखका रुपमा पाउने सेवा सुविधा (तलब भत्ता) सामाजिक कार्यमा खर्च गरिने बताएका छन्।

ट्र्याक्टर दुर्घटनामा दुईजना बेपत्ता

सञ्चार शाखाकाअनुसार अन्दाजी सडकबाट अन्दाजी ५५ मिटर तल भेरी नदीमा ट्र्याक्टर खसेको थियो। सोमबार बेलुकी साढे ६ बजेतिर ट्र्याक्टर दुर्घटनामा परेको शाखाको भनाइ छ। स्थानीयवासीका अनुसार सडकबाट ट्र्याक्टर खसेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्