स्थानीयवासीलाई सिक्लेस हाइड्रापावरको आइपिओ खुला
आयोजनाबाट असर पर्ने कास्की जिल्लाको मादी गाउँपालिका–१, २ र ३ का वासीले आजदेखि यही साउन २० गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
आयोजनाबाट असर पर्ने कास्की जिल्लाको मादी गाउँपालिका–१, २ र ३ का वासीले आजदेखि यही साउन २० गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
बाढीले भत्काएको बाटो पुर्ननिर्माण नगर्दा कास्कीको पर्यटकीय क्षेत्र सिक्लेस, खिलाङ र सोँदाबासी हैरानीमा परेका छन्। मादी गाउँपालिका–१ को सोँदास्थित मादी नदीमा गत जेठ ३१ गते आएको बाढीले बगाएको बाटो पुनःनिर्माण नहुँदा कास्कीको पर्यटकीय क्षेत्र मध्येको सिक्लेस, खिलाङ र सोँदाका स्थानियबासी हैरानी खेप्न बाध्य भएका हुन्।
पोखरादेखि पर्यटकीय र ऐतिहासिक गाउँ सिक्लेस जोड्ने सडक अन्तर्गत पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ को सिढिंकोमुख गारकाटेस्थित बिजयपुर खोलामा मोटरेबल पुल बनेको हो ।
१० वर्षे शसस्त्र युद्ध नेतृत्व गरेका तत्कालीन नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भूमिगत स्वरुपलाई अन्तिम बनाएको स्थल कास्कीको सिक्लेस। भूमिगत युद्धलाई विश्राम दिएर वार्ताको शान्तिपूर्ण टेवलमार्फत समस्याको समाधान खोज्न उनी कास्कीको मादी गाउपालिका–१स्थित यही सिक्लेसबाट रुपान्तरण भए। सार्वजनिक जीवनमा प्रवेश गरे।