पहिलोपटक चीन हुँदै नेपाली वस्तु जापान निर्यात
चीनसँग पारवहन सम्झौता भएको आठ वर्षपछि नेपालले चीनको बन्दरगाह प्रयोग गरेर सामान तेस्रो मुलुक निर्यात सुरु गरेको छ।
चीनसँग पारवहन सम्झौता भएको आठ वर्षपछि नेपालले चीनको बन्दरगाह प्रयोग गरेर सामान तेस्रो मुलुक निर्यात सुरु गरेको छ।
नेपाली बजारमा विदेशी मदिराको वर्चस्व रहेको अवस्थामा यहाँको एक मदिरा उत्पादक कम्पनीले यार्सागुम्बा ह्विस्की विदेश निर्यात सुरु गरेको छ।