राज्य व्यवस्था समितिले गर्यो कञ्चनपुर कारागारको अनुगमन
राज्य व्यवस्था तथा सुशासन समितिले महेन्द्रनगरस्थित कञ्चनपुर कारागारको स्थलगत अनुगमन गरेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिले महेन्द्रनगरस्थित कञ्चनपुर कारागारको स्थलगत अनुगमन गरेको छ।
नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
युरोपमा बढ्दो गर्मीको लहरका कारण फ्रान्समा जुन महिनाको अन्तिम सातामा दुई हजार बढीको मृत्यु भएको छ।
प्रहरीले लागुऔषध कारोगारमा प्रयोग गरिएको स्कारपिओ गाडीसहित चार जनालाई पक्राउ गरेको छ।
सडकको बीच भागदेखि दायाँ–बायाँ २५/२५ मिटरभित्र पर्ने भौतिक संरचना हटाउन सडक विभागले वीरगन्जको गण्डक क्षेत्रमा डोजर चलाएको हो।
सबैभन्दा धेरै खानेपानीको मुहान जैमिनी नगरपालिकामा परीक्षण गरिएको छ। जैमिनी नगरपालिकाको १३८ खानेपानीको मुहान परीक्षण गर्दा २७ खानेपानी मुहानमा ‘कोलीफर्म’ फेला परेको छ।
उपचारकै क्रममा सरस्वती मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए।
सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले एउटी युवतीको शिक्षा प्राप्तिको संघर्ष र वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौतीलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
दैलेखमा बिहीबार गाडी दुर्घटनामा बेपत्ता भएका चार जनाको पहिचान खुलेको छ ।
कर्णाली राजमार्गअन्तर्गत दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी भने हालसम्म फेला पर्न सकेको छैन।
रुपन्देहीमा प्रहरीले गिरोह नै पक्राउ गरेपछि प्रहरीले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक आठ दशमलव ३० अङ्कले ओरालो लागेर दुई हजार ६५३ दशमलव ४० अङ्कमा सीमित भएको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयले डिजिटल प्रणाली र प्रविधिको पूर्ण प्रयोगसँगै जनशक्ति व्यवस्थापनमा ठूलो फेरबदल ल्याउने प्रस्ताव अघि सारेको छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा क्षेत्रमा दलीयकरणले गम्भीर समस्या निम्त्याएको बताएका छन्।
बजेट सीमा नाघ्ने नयाँ योजनालाई रोक्दै क्रमागत तथा अधुरा आयोजना मात्र अघि बढाइने निर्णय गरिएको छ।