१० मंसिर २०८१ सोमबार
image/svg+xml

कोहलपुर–सुर्खेत प्रसारण लाइनः बाँके र बर्दिया निकुञ्जका रूख काट्ने प्रक्रिया सुरु

कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया सुरु भएको छ।

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनः ६०० मेगावाट बिजुली आयात–निर्यात हुने

बैैठकमा नेपालको तर्फबाट विद्युत् विकास विभागका महानिर्देशक तथा सहसचिव सन्दिप देव र भारतका सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटीका चिफ इन्जिनियर रविन्द्र गुप्ताको नेतृत्वमा सोमबार भर्चुअल माध्यममबाट बैठक भएको थियो। दुवै मुलुकबीच भर्चुअल बैैठकमार्फत सहमति भए पनि सम्झौतापत्रमा हस्ताक्षर भने भइसकेको छैन। नेपालले पछिल्लो समय २२० केभीको खिम्ती ढल्केबर प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्