जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई
जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यबाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई तोकिएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यबाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई तोकिएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।
समानुपातिक सांसद चयनका लागि जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक अहिले बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारी जारी बैठकमा पछिल्लो राजनीति घटनाक्रम लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीवारका लागि बोलाइएको छ।
पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।
जनता समाजवादी पार्टी,नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।
राष्ट्रपतिको निर्वाचनमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)ले यही आइतबार पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएको छ।
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले १४ वर्षदेखि पार्टीमा महाधिवेशनको सामना गर्नुपरेको छैन।
जसपामा बाबुराम भट्टराई पक्षधर नेताले उनलाई कार्यकारिणी समितिको अध्यक्ष र अशोक राईलाई संघीय परिषद् अध्यक्ष बनाउनुपर्ने माग गरेका छन्। अहिले भट्टराई परिषद् अध्यक्ष र उपेन्द्र यादव कार्यकारिणी अध्यक्ष छन्। विधानमा दुई जना कार्यकारिणी अध्यक्षको व्यवस्था छ। पार्टी विभाजनपछि कार्यकारिणी अध्यक्षको एक पद खाली छ। यादव पक्ष भने अब पार्टीलाई एकल अध्यक्षात्मक प्रणालीमा लैजानुपर्ने पक्षमा छ।
निर्वाचन आयोगबाट बुधबार नयाँ दलको मान्यता पाएको सो पार्टीको पहिलो कार्यकारिणी समितिको बैठक बस्न लागेको हो। मुलुकको समसामयिक परिस्थितिबारे पार्टीको धारणा तथा आगामी कार्यनीति र रणनीतिबारे बैठकले निचोड निकाल्ने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।