भूकम्प प्रभावितलाई गोबर ग्यासहितको शौचालय
क्लबले प्रतिघर १ लाख ६० हजार रूपैयाँ लागतमा गोबरग्यास, शौचालय र खेती गर्नका लागि टनेललगायत पूर्वाधार निर्माणका लागि खर्च गर्दै आइरहेको छ । रोटरी क्लबको ग्लोबल ग्र्यान्ट र डिस्ट्रिक ग्र्यान्ट अनुसार यो परियोजना अघि बढाइएको हो।