८ वैशाख २०८१ शनिबार

नेपाली सेनाद्वारा स्वास्थ्य शिविर संचालन

काठमाण्डौ महानगरपालिकाको सहकार्यमा नेपाली सेनाद्वारा गरेको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा जम्मा १हजार ४ सय ८२ जनाले आफ्नो स्वास्थ्य जाँच गराएका थिए।

प्रधानसेनापति प्रभुराम शर्माद्वारा खलङ्गा-तिंकर सडकको निरीक्षण

सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन्।

द्वन्द्वकालीन बलात्कार घटनाः राष्ट्रसंघको सिफारिस कार्यान्वयन भएन

२०७५ चैतमा राष्ट्रसंघको मानवअधिकार समितिले फूलमतिको पक्राउ, हिरासतमा बलात्कार र उनले भोगेका दुव्र्यवहारको विस्तृत र प्रभावकारी अनुसन्धान गर्दैै दोषीलाई कारबाही र सजायको सिफारिसका साथै पीडितलाई प्रभावकारी क्षतिपूर्ति, उपचार र सन्तुष्टिका लागि उचित उपाय प्रदान गर्न सरकारलाई सिफारिस गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्