६ वैशाख २०८१ बिहीबार

राष्ट्रिय सामर्थ्य विस्तारको आधार कूटनीति

परराष्ट्र नीति भनेको राष्ट्रिय प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगत्मा प्रवर्द्धन गर्ने सर्वाधिक महत्त्वपूर्ण आधारशीला हो ।

अस्तित्व रक्षाको जिजीविषा

ईश्वरका नाममा पदको सपथ ग्रहण नगर्ने नेपालका कम्युनिस्टहरू देवीवताको दर्शन गर्न थालेका छन्। सत्यनारायणको पूजा गरेर अपुंगो र पञ्चामृत खान थालेका छन्। लाग्छ, अब बल्ल उनीहरूको बुद्धिबंगारा पलाउँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्