शीर्ष नेतासँग सञ्चारमन्त्रीको भेटवार्ता, निष्पक्ष निर्वाचनमा जोड
मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अलग–अलग भेट गरी समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनबारे छलफल गरेका हुन्।

