परनिर्भरताको पराकाष्ठ
नेपालमा १० महिनाको अवधिमा अढाइ खर्बका कृषिजन्य वस्तु आयात भएको तथ्यांकले देखाएको छ। एकातिर भर्खरै सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ र यसले मुलुकलाई आत्मनिर्भरतातर्फ लैजाने धेरै योजना समेटेको छ।

मलको चरम अभाव भएका बेला किसानलाई केही राहत हुने सोच राखेर सुनसरीगढी वडा नं. ६ का सत्यनारायण साहले बिक्रीका लागि मल भित्र्याए।