२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

एकीकृत घुम्ती शिविरमा २३ हजार पशुको उपचार

तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ।

समुदायमै पुगेर मिर्गौला परीक्षण

तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौला परीक्षणका लागि समुदायस्तरमै पुगेर निःशुल्क शिविर सञ्चालन गरेको छ।

दुई करोडमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण

स्थानीय तहका फोहरमैला व्यवस्थापन गर्ने उद्देश्यले निर्माण गरिएको तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ।

दुई मोटरेबल पुल निर्माणपछि चार हजार घरधुरी लाभान्वित

चालु आर्थिक वर्षमा तनहुँमा दुईवटा मोटरेबल पुल निर्माण भएपछि म्याग्दे गाउँपालिकाका चार हजार एक सय ४० घरधुरी प्रत्यक्ष लाभान्वित भएकाे पूर्वाधार विकास कार्यालयले जनाएको छ।

सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख

तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त छन्।

हलगोरु पाल्ने किसानलाई दश हजार अनुदान

तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप दश हजार अनुदान दिने भएको छ।

हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिए।

तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते भएका थिए। उनको गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति रोक्नुपर्छ: श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्