महाधिवेशनपछिको मार्गचित्र
प्रमुख दलहरूको अहिलेको नेतृत्वका आधारमा भन्न सकिन्छ– अबका पाँच वर्ष यिनले कुनै तात्विक अन्तर पार्ने छैनन्। यस कारण पनि आगामी केही वर्ष प्रतीक्षा नगरी राजनीतिमा खासै परिवर्तनका संकेत देखिने छैनन्।