७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

बन्ने भो नमुना मावि गुरुङचौरीको अत्याधुनिक भवन

बेलका नगरपालिका ४ स्थित जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीको नयाँ भवन निर्माण हुने भएको छ।

बत्तीस करोडमा बन्यो चाँंगुनारायण नगरपालिकाको अत्याधुनिक भवन

चाँंगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ।नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न भवनको हिजो उद्घाटन गरेका हुन।

फर्कियो दरबार हाई स्कुलको विरासत

काठमाडौंको रानीपोखरीछेउ ९ रोपनी ३ आना जग्गामा बनेको दरबार हाई स्कुलको अत्याधुनिक भवन निकै सुन्दर देखिन्छ। चारतले भवनभित्र सबै गरी ४६ कोठा छन्। कक्षाकोठाहरू निकै उज्याला छन्। ती कक्षाकोठाका डेस्कबेन्च पनि निकै आधुनिक छन्। यी विविध कारणले गर्दा सो स्कुलमा तीन दशकपछि विद्यार्थीको चाप बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्