१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

घरमा आगलागी हुँदा १३ लाखभन्दा बढीको क्षति

आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँको क्षति भएको छ। मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा १३ लाखभन्दा बढीको क्षति भएको छ।

लडेर घाइते भएका साँवाका एकजनाको मृत्यु

चिप्लिएर लडी घाइते भएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका ५४ बर्षिय सञ्चबहादुर लिम्बूको मृत्यु भएको छ।

बिमल मृत्यु प्रकरण: सत्यतथ्य तत्काल सार्वजनिक गर्न प्रशासनलाई दबाव

‘के प्रहरीबाट बिमलको हत्यारा पत्ता नलाग्ने हो त?’ संयुक्त प्रेश विज्ञप्तिमा जनवर्गीय संगठनहरुले प्रशासनलाई प्रतिप्रश्न गरेका छन्। दुई महिना बित्दा समेत घटनाको वास्तवकिता पत्ता नलाग्नुले घटनाको सुक्ष्म अनुसन्धानमा प्रशासन गम्भीर नभएको पुष्टि हुने प्रेस विज्ञप्तिमा दाबी गरिएको छ।

हिउँमा फसेका बाबुछोराद्धारा हेलिकोप्टरमार्फत उद्धार गरिदिन आग्रह

गोठ सार्ने क्रममै हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि हेलिकोप्टरबाहेक अर्को विकल्प नभएको निष्कर्ष निकालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्