इतिहासमै कमजोर परराष्ट्र सम्बन्ध
राजा महेन्द्रले महाशक्ति अमेरिकाको दुईपटक राजकीय भ्रमण गरे– पहिलोपटक राष्ट्रपति आइजनहावरको निमन्त्रणामा २०१७ वैशाख १४ गतेदेखि १८ दिनको र दोस्रोपटक राष्ट्रपति लिन्डन बी जोन्सनको निमन्त्रणामा २०२४ सालमा ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तकको लोकार्पण भएको छ।शुक्रवार आयोजित कार्यक्रममा लेखकका आमा राजकुमारी देवी सिंह लगायतले पुस्तक लोकार्पण गरेका हुन।
द टाइम्स पत्रिकाले शनिबार यस खोपले मुटु रोगीलाईसमेत फाइदा पुग्ने जनाएको छ। नयाँ पुस्तामा मोटोपनविरुद्धको खोपको प्रभाव के पर्छ भनी गरिएको एउटा वैश्विक परीक्षणमा यसले चाँडै गल्ने र सास लिन गाह्रो हुने बिरामीलाई पनि फाइदा पुर्याएको दाबी गरिएको छ।
‘चिसो मौसममा मुटुका नली संकुचन हुँदा हृदयघातको समस्या हुन सक्छ। साथै चिसो मौसममा फोक्सो, दमका समस्या भएका मानिसमा विभिन्न किसिमका संक्रमण भई मुटुमा प्रेसर परेर मुटुलाई कमजोर पार्न सक्छ,’ उनी भन्छन्,‘त्यस्तो अवस्थामा मुटुमा हार्ट फेलरको सम्भावना रहन्छ।’