२० आश्विन २०८१ आइतबार
image/svg+xml

इतिहासमै कमजोर परराष्ट्र सम्बन्ध

राजा महेन्द्रले महाशक्ति अमेरिकाको दुईपटक राजकीय भ्रमण गरे– पहिलोपटक राष्ट्रपति आइजनहावरको निमन्त्रणामा २०१७ वैशाख १४ गतेदेखि १८ दिनको र दोस्रोपटक राष्ट्रपति लिन्डन बी जोन्सनको निमन्त्रणामा २०२४ सालमा ।

‘जीवन्त सम्बन्ध’ पुस्तक लोकार्पण

वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तकको लोकार्पण भएको छ।शुक्रवार आयोजित कार्यक्रममा लेखकका आमा राजकुमारी देवी सिंह लगायतले पुस्तक लोकार्पण गरेका हुन।

मोटोपन घटाउने खोप मुटु रोगीलाई पनि अमृत

द टाइम्स पत्रिकाले शनिबार यस खोपले मुटु रोगीलाईसमेत फाइदा पुग्ने जनाएको छ। नयाँ पुस्तामा मोटोपनविरुद्धको खोपको प्रभाव के पर्छ भनी गरिएको एउटा वैश्विक परीक्षणमा यसले चाँडै गल्ने र सास लिन गाह्रो हुने बिरामीलाई पनि फाइदा पुर्याएको दाबी गरिएको छ।

मुटु रोग विशेषज्ञको अनुभवः नेपालीले रोग लागेको समेत थाहा पाउँदैनन्

‘चिसो मौसममा मुटुका नली संकुचन हुँदा हृदयघातको समस्या हुन सक्छ। साथै चिसो मौसममा फोक्सो, दमका समस्या भएका मानिसमा विभिन्न किसिमका संक्रमण भई मुटुमा प्रेसर परेर मुटुलाई कमजोर पार्न सक्छ,’ उनी भन्छन्,‘त्यस्तो अवस्थामा मुटुमा हार्ट फेलरको सम्भावना रहन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्