कांग्रेस केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्दै
अहिले ९ बजे बस्ने भनिएको बैठकले आजै बस्ने कार्यसमिति बैठकको एजेन्डा तय गर्ने कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विकले जानकारी दिए।
अहिले ९ बजे बस्ने भनिएको बैठकले आजै बस्ने कार्यसमिति बैठकको एजेन्डा तय गर्ने कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विकले जानकारी दिए।
जनता समाजवादी पाटी (जसपा)नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ। असार ९ गतेका लागि बैठक बोलाइएको छ। विधान अधिवेशनको तयारी गर्न बैठक बोलाइएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानिय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयले उत्साह थपेको बताएका छन्।
केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समिति गठनका लागि नाम प्रस्ताव गरेका थिए।
पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले १५ जना पदाधिकारी हुने प्रस्ताव पारित गरेसँगै अध्यक्ष दाहालबाहेकका पदाधिकारीका लागि माओवादीका वरिष्ठ नेताबीच दौडधूप सुरु भएको छ।
बैठक तयारीका क्रममा गरिएको पीसीआर परीक्षणमा केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय कार्यालयकै कर्मचारी, नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो।