७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

प्राकृतिक विपद्पछि देखिने स्वास्थ्य चुनौतिबारे अहिले नै शतर्क हुनुपर्छः डा.बद्री रिजाल

पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ। सयौँ मानिसहरु घाइते भएका छन् भने हजारौँ संरचना ध्वस्त भएका छन् । भूकम्पमा परी हजारौँ पशुचौपाया मरेका छन्।

सांसदहरुको गुनासोः कानून निर्माण गर्न सरकारबाटै चुनौति

मंगलवार कानूनी शासन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘कानूनी शासनको प्रवद्र्धनमा संसदको भुमिका’ विषयक अन्तरसंवादमा बोल्दै सांसदहरुले कानूनी शासनको प्रवद्र्धन गर्ने कानून निर्माणमा सरकारबाट नै चुनौति हुने गरेको बताएका हुन्।

अवैध साना हतियारले सुनसरीमा सुरक्षा चुनौति

यसरी हातहतियार बिक्री वितरण तथा ओसारपसारमा संलग्न व्यक्तिहरु पक्राउ पर्दा छन्। प्रहरीको तथ्याङ्क अनुसार जिल्लामा चालू आर्थिक वर्षमा दुईवटा हतियार काण्डमा संलग्नलाई प्रहरीले मुद्दा चलाएको छ।

पूर्वराजा ज्ञानेन्द्रलाई चुनाव लडेर शासन गर्न देउवाकाे चुनौती

उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाबिरुद्ध नलाग्न चेतावनी दिए।

अछाममा बदेलको आतंक : भोकमरीको चिन्ता

जंगली जनावर बदेलले पाक्नै लागेको बाली नष्ट गर्न थालेपछी किसान चिन्तित बनेका छन्। मकै, धान, कोदो जस्ता बर्खे बाली उम्रिने बेला देखी नै बँदेलले खाएर नष्ट गर्न थालेपछि भोकमरी हुने भन्दै चिन्तितमा कृषक छन्। बँदेलबाट बाली जोगाउने चुनौती कुनै निश्चित एक गाउँ किसानलाई मात्र नभएर जिल्लाका अधिकांश किसानलाई यो चुनौति छ।‘

प्रदेश एक्लैले सुरक्षा चुनौति सामना गर्न सक्दैन: महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिनसक्ने कानुनको आवस्यकता रहेको बताएका छन्।

कांग्रेसलाई विष्णु पौडलेको चुनौति : बृद्ध भत्ताका विरुद्ध उभिने हिम्मत छ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले संविधानसम्मत ढंगले बजेट ल्याएको स्पष्ट पारेका छन्।

'दिगो विकासका लक्ष्य पूरा गर्न बजेट पुग्दैन'

वर्तमान बजेट परिमाणले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य प्राप्ति चुनौतिपूर्ण रहेको औल्याइएको छ। राष्ट्रिय योजना आयोगले बजेट विस्तार नगरे कतिपय लक्ष्य हासिल गर्न चुनौतिपूर्ण देखिएको औल्याएको छ।

‘उत्तर कोरिया अब आणविक चुनौति रहेन’

उत्तर कोरियाले अब कुनै आणविक चुनौति दिन नसक्ने वा अमेरिकाका लागि कुनै ठूलो वा खतरनाक समस्या नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

सेनाको निष्कर्ष : आन्तरिक सुरक्षामा विप्लव र सिके राउत चुनौति

जंगी अड्डामा बसेको सैनिक पृतनापतिहरुको समन्वयात्मक बैठकले विप्लव र सिकेराउत आन्तरिक सुरक्षामा चुनौतिपूर्ण रहेको निष्कर्ष निकालेको छ। आइतबारदेखि दुई दिनसम्म चलेको बैठकले नेपालको आन्तरिक सुरक्षामा विप्लव र सिके राउत मुख्य सुरक्षा चुनौति रहेको निष्कर्ष निकालेको सैनिक स्रोतले जानकारी दिएको छ।

चेन्नइलाई सन्दिपको टिमले दियो १६३ रनको चुनौति

भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने अनुबन्धित टिम दिल्ली डेयर डेभिल्सले चेन्नइ सुपर किंग्सलाई १६३ रनको चुनौति प्रदान गरेको छ।

मुम्बइलाई पञ्जावको १७५ रनको चुनौति

भारतमा जारी इन्डियन प्रिमियर लिग (अाइपिएल)मा शुक्रबार भएको खेलमा किङ्गस् इलाभेन पञ्जावले मुम्बइ इन्डियन्सलाई जितका लागि १७५ रनको चुनौति दिएको छ।

सेन वाट्सनकाे शतकमा राजस्थानलाई चेन्नईको २०५ रनको चुनौति

इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नइ सुपरकिंग्सले रोयल राजस्थानलाई जितका लगि २०५ रनको चुनौति दिएको छ।

वाम गठबन्धनका चुनौति घोषणापत्रमै राख्ने कांग्रेसको तयारी

नेपाली कांग्रेसले वाम गठबन्धनले नेपाली राजनीतिमा निम्त्याउने चुनौतिहरुलाई घोषणा पत्रमै राखेर चुनवमा जाने तयारी गरेको छ। आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा लोकतान्त्रिक शक्तिहरुसँगको गठबन्धन गरेर जान लागेको कांग्रेसले वाम गठबन्धनले निम्त्याउने चुनौतिलाई पनि घोषणा पत्रमै समावेश गर्ने भएको हो।

चुनौतिपूर्ण बन्दै जलवायु परिवर्तन

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन विश्वका सबै मुलुकका निम्ति चुनौतीपूर्ण बन्दै गएको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्