३ आश्विन २०८१ बिहीबार
image/svg+xml

नेपाल ह्याट्रिकको लक्ष्यमा

नेपाली टोलीकी कप्तान अरुणा शाहीले नेपालमा आयोजना हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपमा उपाधि ह्याट्रिक गर्ने अवसर भएको बताएकी छिन्।

अरुणा र अञ्जनलाई वर्ष खेलाडीको अवार्ड

भलिबलकी अरुणा शाही र फुटबलका अञ्जन बिष्ट एनएसजेएफ बजार पल्सर स्पोर्ट्स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन्।

सफलताको उचाईमा अरुणा शाही

सेमिफाइनलसम्म पुग्न समेत फलामको चिउरा चपाएजस्तै हुने नेपाली टोलीले अरुणाकै नेतृत्वमा सार्क खेलकुदमा फाइनलसम्मको यात्रा तय गर्न सफल भयो। उपविजेता भएपनि सार्क खेलकुदमा नेपालको दमदार उपस्थितीले महिला भलिबलको सर्वत्र चर्चा भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्