३० वैशाख २०८१ आइतबार
image/svg+xml

नेपाल विद्युत् व्यापार कम्पनीलाई ‘लाइसेन्स’

मन्त्री भुसालका अनुसार अब ग्राहकले मागेअनुसार नै सहज रूपमा विद्युत् पाउनेछन्। १०० केभिएसम्म विद्युत् सबैलाई तथा सामुदायिक डेरी, चिस्यान केन्द्र, खानेपानी र सिँचाइ क्षेत्रलाई २०० केभिएसम्म विद्युत् प्राधिकरणकै ट्रान्सफर्मरबाट उपलब्ध हुनेछ। घरभाडामा बस्नेले पनि छुट्टै मिटर लिई ग्राहक बन्न सक्ने र अपार्टमेन्ट तथा कोलनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न सक्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्