२० आश्विन २०८१ आइतबार
image/svg+xml

माइती गाउँमै चाट्न लगाइयो पैताला

चेलिबेटीलाई देवीतुल्य मान्ने समाजमा मानवीय होइन पशुतुल्य व्यवहारको पराकाष्टाले धेरैको मन दुखेको छ।

अधिनायकवादको पराकाष्टा

नेकपा कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समितिको बैठकमा प्रस्तुत गरिने विषयहरूको टुङ्गो लाग्न अझै बाँकी भएकाले गएको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको हो भन्नुभयो।

शिक्षामा भद्रगोलको पराकाष्टा

त्रिभुवन विश्वविद्यालयका आंगिक भनेर चिनिएका र ऐतिहासिक पृष्ठभूमि बोकेका पद्मकन्या, आरआर, त्रिचन्द्र, महेन्द्ररत्न ताहाचल, महेन्द्र मोरङ विराटनगर, हात्तीसार धरान, पृथ्वीनारायण पोखरालगायतका ठूलाठूला क्याम्पसमा जम्मा विद्यार्थी कति होलान्? पहिला पहिलाका वर्षमा जस्तो विद्यार्थीको भीड अब यी क्याम्पसमा देख्न पर्दैन, बरु विद्यार्थीभन्दा पढाउने प्राध्यापक नै संख्यामा धेरै छन् भन्दा अत्युक्ति हुँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्