१९ आश्विन २०८१ शनिबार
image/svg+xml

कालो पट्टी हटाउन क्लब सहमत

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको तयारी खर्च, म्याच मनी, म्यान अफ दी म्याचले पाउने रकम प्राप्ति र कर कट्टाको विषयमा विरोध गरिरहेका ‘ए’ डिभिजन लिगका १० क्लबहरू कालो पट्टी हटाउन सहमत भएका छन्।

ए डिभिजन लिग: थ्री स्टारद्धारा हिमालयन शेर्पा पराजित

लाकेन लिम्बूको निर्णायक गोलको सहयोगमा थ्री स्टार क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको १० औं चरणको खेलमा हिमालयन शेर्पालाई हराएको छ।

हिमालयन शेर्पाको पहिलो जित

हिमालयन शेर्पा क्लबले आइतबार ब्रिगेड ब्वाइजमाथि ३–१ को नतिजा निकाल्दै जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सिजनको पहिलो जित आत्मसात छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्