नेसनल लाइफको नयाँ बिमालेख
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बिमालेख नामक नयाँ सावधिक बिमा योजना प्रचलनमा ल्याएको छ।