२३ वैशाख २०८१ आइतबार
image/svg+xml

कोरोनाले बदलिदियो पर्यटकको घुमघाम शैली

कोरोना संक्रमणले गर्दा विदेशी पर्यटकले लामो अवधि ग्याप राखेर बुकिङ गर्न छाडेका छन्। पछिल्लो समय बुकिङ छोटो समयको हुने भएकोले पर्यटनमा अनिश्चितता बढ्दै गएको व्यवसायी बताउँछन। कम समय राखेर आउने पाहुनाको बसाई अवधि पनि पहिले भन्दा कम हुन थालेको व्यावसायी बताउँछन्।

दसैंमा यात्रुः पाँच दिनमा १० वटा टिकट अग्रिम बुकिङ

पोखराबाट ६३ जिल्लामा सिधा बस सेवा संचालन गर्दै आएको पृथ्वी राजमार्ग बस संचालक कम्पनिले पाँच दिन अघि (असोज २१) नै टिकटको अग्रिम बुकिङ खुलायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्