१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि, १८७२ अर्ब ८२ करोड पुग्यो

चालू आर्थिक वर्ष २०८०/०८१ को आठ महिना विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भएको छ।

अवैधरूपमा विदेशी विनिमय कारोबार गर्ने एक पक्राउ

हुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन्।

क्रिप्टोकरेन्सी प्रयोगमा ल्याउन सकिदैनः नेपाल राष्ट्र बैंक

नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीयरुपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने निष्कर्षसहित राष्ट्र बैंकले प्रतिवेदन सार्वजनिक गरेको हो ।

न्यूनतम कार्यक्रम कार्यान्वयन कार्ययोजना तयार

अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ।

विदेशी विनिमय सञ्चितिले नौ महिनाको आयात धान्ने

सरकारले पछिल्लो समय अर्थतन्त्र सुधार्न आयातमा कडाइ र केही वस्तुमा प्रतिबन्ध लगाइएका कारणले विदेशी मुद्राको सञ्चितिमा सुधार आएको छ।

सुपारीको चर्चा धेरै: आयात अनुमति थोरै

११ वटा उद्योगले सुपारी आयातको सिफारिसका लागि उद्योग विभागमा अनुमति माग गरेकोमा वैशाख १५ सम्म एउटा उद्योगले मात्र सिफारिस पाएको छ। बाहिर चर्चामा आए जसरी सुपारी आयातको अनुमति नपाएको उद्योग विभागले जनाएको छ।

राजस्व छली गर्ने विरुद्ध पाँच अर्बका मुद्दा

विभागले मंगलबार मात्र गैरकानुनी रूपमा विदेशी विनिमयको कारोबार गरेको आरोपमा चारजनाविरुद्ध ३७ करोड ६४ लाख ११ हजार रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

रेमिटेन्स घट्ने र शोधनान्तर घाटा बढ्ने क्रम जारी

अर्थतन्त्रलाई भरथेग गर्दै आएको रेमिटेन्स आप्रवाह घट्ने क्रम पछिल्लो समयमा पनि जारी रहेको छ।

राष्ट्र बैंकको विनिमय डेरिभेटिभ बजारसम्बन्धी अध्ययन

नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजारसम्बन्धी अध्ययन प्रतिवेदन तयार पारेको छ।

विदेशी मुद्रा सञ्चितिमा कमी: विदेश जानेले २ सय अमेरिकी डलरभन्दा बढी नगद नपाउने

असारको तुलनामा साउनमा विदेशी मुद्राको सञ्चिति ४४ अर्ब २१ करोड रूपैयाँले घटेर १३ खर्ब ५४ अर्ब ८२ करोड रूपैयाँमा झरेको छ। डलर अभाव हुँदै गएपछि राष्ट्र बैंकले तीन वर्षअघि पनि पर्यटक भिसामा विदेश जानेलाई दिँदै आएको दुई हजार पाँच सय अमेरिकी डलरको सुविधालाई एक हजार पाँच सय डलरमा झारेको थियो।

पाँचजनाविरुद्ध राजस्वको मुद्दा

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको आरोपमा हाइटेक इन्टरनेसनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ।

विदेशी विनियममा लचिलो नीति

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार सम्बन्धि निर्देशिका संशोधन गरी वित्तीय संस्थाले राख्दै आएको माग पूरा गरिदिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्