२४ असार २०८१ सोमबार
image/svg+xml

वर्ल्डलिंकलाई ‘नोकिया जिटिएफएफ फिक्स्ड नेटवर्क कस्टमर अवार्ड–२०२२’

वर्ल्डलिंक कम्युनिकेसनले ‘नोकिया जिटिएफएफ फिक्स्ड नेटवर्क कस्टमर अवार्ड–२०२२’ बाट सम्मानित भएको छ।

वर्ल्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ।

वर्ल्डलिंकको उच्च गतिको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले नेपालमै पहिलो पटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्र्याएको छ।

वर्ल्डलिंकबाट ११ सयलाई न्यानो कपडा

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणलाई न्यायो कपडा उपलब्ध गराएको छ ।

वर्ल्डलिंकलाई अन्तर्राष्ट्रिय पुरस्कार

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड इन्फर्मेसनले डिजिटल अपरच्युनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ जितेको छ ।

वर्ल्डलिंक र फेसबुकबीच सहकार्य

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड र फेसबुकबीच देशभरका सात हजार पाँच सय ठाँउमा फ्री इन्टरनेट सेवा प्रदान गर्नेबारे सहकार्य भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्