२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

भारतले डिजिटल मुद्रा निकाल्ने, नेपालमा कस्तो असर पर्ला

विज्ञहरूले नेपालमा क्रिप्टोकरेन्सीलगायत डिजिटल मुद्रामा कर लगाउनेबित्तिकै छुट्टै संस्था खडा हुने र त्यसबाट कर छलीमा पनि टेवा पुग्ने बताउने गरेका छन्। नेपालले अझै पनि क्रिप्टोकरेन्सीलाई वैधता नदिने हो भने केही व्यक्ति ठगी गर्दै हिँड्ने क्रम जारी रहने र यसलाई रोक्न नसकिने थापाको भनाइ छ।

विदेशी विनिमयमा चापले अर्थतन्त्र अप्ठेरोतर्फ

चालु आवका ४ महिनामा मात्र एक खर्ब ५५ अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति घटेको छ। विभिन्न माध्यमबाट नेपाल भित्रिने विदेशी पैसाभन्दा नेपालबाट बाहिर जाने विदेशी मुद्रा प्रतिमहिना औसतमा ४० अर्ब रुपैयाँ बढी गएको छ।

अर्थतन्त्रमा समस्या आउने संकेत

विगतमा एक वर्षभन्दा बढीको वस्तु तथा आयातलाई पुग्नेगरी विदेशी विनिमय सञ्चिति हुँदै आएको थियो। गत जेठसम्म यस्तो सञ्चिति आठ महिनालाई मात्र पुग्ने अवस्थामा छ।

नेपालीहरुले साढे ६१ अर्ब विदेश भ्रमणमा सके

काठमाडौंको याक एन्ड यती होटलमा राष्ट्रबैंकको प्रिबजेट छलफल कार्यक्रममा भएको छलफल कार्यक्रममा यस्तो बताइएको हो। साथैै बाह्य पर्यटकले यो आर्थिक वर्षमा विदेशी पर्याटकले भने ४८ अर्ब रुपैयाँ नेपाल भ्रमणमा सकेका बैंकका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले जानकारी दिए।

२० अर्बको पूर्वाधार विकास बैंकले पायो संचालन अनुमति

पूर्वाधार विकास बैंकले संचालन अनुमति पाएको छ। राष्ट्र बैंकको बिहीबार बसेको संचालक समिति बैठकले यस्तो अनुमति दिएको डेपुटि गर्भनर चिन्तामणि शर्माले बताए।

वित्तीय क्षेत्रमा तरलता बढ्यो, राष्ट्रबैंकले ३० अर्ब रुपैयाँ प्रशोचन गर्दै

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको प्रभावस्वरुप वित्तीय क्षेत्रमा तरलता बढेको छ। असारमा सरकारको पूँजीगत बजेटबाट ब्यापक रकम निकासा हुनु र मौद्रिक नीतिले वित्तीय संस्थाहरूको अनिवार्य नगद अनुपात (सीआरआर) घटएकाले तरलता बढेको हो।

राष्ट्रबैंकद्वारा यातायात समितिको बैंक खाता रोक्का

नेपाल राष्ट्र बैंकले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर सञ्चालनमा आएका यातायात संघसस्थाको बैंक खाता रोक्का गरेको छ। यातायात व्यवस्था विभाग र अर्थमन्त्रालयको सिफारिसमा राष्ट्र बैंकले २ सय ४५ यातायात संघ संस्थाको आइतबार बैंक खाता रोक्का गरेको हो।

यस्तो छ राष्ट्रबैंकले तयार गरेको विद्युतीय खाता

सरकारले ‘क्यासलेस कारोबार’लाई प्रश्रय दिने नीति अनुसार विद्युतीय कारोबार प्रविधि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । नेपाल राष्ट्र बैंकले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा मोबाइल मनी सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

राष्ट्रबैंकले जित्यो १० लाख डलरको मुद्दा

नेपाल राष्ट्र बैंकले अमेरिकी अदालतमा चलिरहेको सम्पत्ति शुद्धीकरणसँग जोडिएको १० लाख अमेरिकी डलरको मुद्दा जितेको छ। नौ वर्षपछि सोमबार भएको अन्तिम फैसलाबाट राष्ट्र बैंकको ठूलो रकम जोगिएको राष्ट्रबैंक अधिकारीले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्