२० वैशाख २०८१ बिहीबार
image/svg+xml

सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ: शेखर कोइराला

सरकारकै कारण देश अराजकता तर्फ गएको भन्दै नेता कोइरालाले सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने धारणा राखेका हुन्।

शेरबहादुर देउवासँग मिलेको छैन: शेखर कोइराला

कांग्रेस नेता कोइरालाले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै देशमा आर्थिक, राजनीतिक, धार्मिक तथा कुटनीतिक अराजकता देखिन थालेका बताएका हुन्।

कांग्रेसमाथि चौतर्फी आक्रमण भयो : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन्।

सभाध्यक्षले मुख्यमन्त्रीलाई विश्वासको मत दिनु गलत: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभामुखको भूमिकामा रहेका व्यक्तिले मुख्यमन्त्रीलाई विश्वासको मत हाल्नु गलत भएको बताएका छन्।

नोना कोइरालाले गरिब जनतालाई महत्वपूर्ण सहयोग गर्नुभएको छ : नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्व नोना कोइरालाले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउनुभएको बताएका छन।

कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ: नेता डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गरेका छन्।

रूपान्तरण अभियानले कांग्रेसलाई थप बलियो बनायो: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको बताएका छन्।

कांग्रेस भित्र यस्ता छन् गुट र उपगुटहरू

कांग्रेसमा मुख्यतया सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला नेतृत्वका आआफ्नै गुट देखिन्छन्। तर देउवा र कोइराला नेतृत्वमा रहेको गुटभित्र पनि उपगुटहरूको संख्या मनग्य छ।

आफ्नै नेतृत्वमा गुट छन्, फेरी भन्छन्, ‘पार्टी भित्र गुटबन्दी मौलायो’

नेता शेखर कोइरालाले भने आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गर्नुपर्ने तर्क राखेका छन्। केन्द्रीय समितिको बैठका १५ बुँदे धारणा राख्दै कोइराला सत्तालाई मात्र अन्तिम सत्य मान्दा राजनीतिक मूल्य, मान्यता, सिद्धान्त र आदर्श कमजोर बन्दै गएको भन्दै जनतासँग जोडिने कार्यक्रम लिएर जानुपर्ने धारणा राखे।

सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्छ: नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताएका छन्।

सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्नु कानुन विपरीत: डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभामुखले सरकार गठनका लागि हस्ताक्षर गरेर समर्थन गर्नु लोकतान्त्रिक संसदीय पद्धतिको विपरीत रहेको बताएका छन्।

शरणार्थी मुद्दामा पार्टीको गरिमामाआँच पुग्याे:शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरुको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताएका छन्।

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्नुपर्छ: डा शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाही हुनुपर्ने बताएका छन्।

अयोग्य लडाकुलाई सरकारले पैसा हैन रोजगारी दिनुपर्छ: डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अयोग्य लडाकुका नाममा राज्यले पैसा बाँड्न नहुने बताएका छन्।

मुलुकलाई राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी छ: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्