coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

ईलाम-२ को उपनिर्वाचनले कांग्रेसको भविष्य निर्धारण गर्छ: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिन पनि ईलाम-२ को उपनिर्वाचन जसरी पनि कांग्रेसले जित्नै पर्ने बताएका छन्।

पार्टी भन्दा माथि उठेर राष्ट्र बचाउने अभियानमा छु: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश दुर्घटनाको सङ्घारमा पुगेकाले पार्टी भन्दा माथि उठेर आफुले राष्ट्र बचाउने अभियान सुरु गरेको बताएका छन्।

‘कांग्रेस-एमाले नमिलेसम्म न स्थिरता न विकास’

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस र नेकपा एमाले नमिलेसम्म मुलुकमा राजनीतिक स्थिरता र आर्थिक विकास नहुने बताएका छन्।

निरन्तर संवादमा केपी र शेखर

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता समीकरण बनाउनुको उद्देश्य सबै वामपन्थी शक्तिलाई नजिक ल्याउनु रहेको बताइरहे पनि सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइराला निरन्तर संवादमा छन्।

कांग्रेस कडा विपक्षीका रुपमा प्रस्तुत हुन्छ: डा कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अब, नेपाली कांग्रेस कडा विपक्षीका रुपमा प्रस्तुत हुने बताएका छन्।

नेवि संघमा गुट विवाद तीव्र

सत्तारूढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) पार्टीभित्रको गुट विवादको झमेलामा फसेको छ।

पार्टी नेतृत्वलाई डा.शेखरको प्रश्न, ‘कांग्रेस सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो?'

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूहरू सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो? भन्दै पार्टी नेतृत्वलाई प्रश्न गरेका छन्।

कांग्रेसका प्रतिवेदन र दस्ताबेजहरूमा गठबन्धनको छाया देखियो: डा. शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टी इतर पक्षका नेताडा. शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत प्रतिवेदन र दस्ताबेजहरूमा गठबन्धनको छाया परेको बताएका छन्।

शेखरलाई कार्यकर्ताको प्रश्न: रगत लतपतिएको हातसँग कसरी हात मिलाउँने ?

समुदायमा कांग्रेस अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासामु विभिन्न तहका कार्यकर्ताहरुले गुनासै-गुनासाका पोका थुपारेका छन्।

सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएन: डा. कोइराला

नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता नदिएको बताएका छन्।

राष्ट्रिय सभामा काँग्रेस इतर पक्षले माग्यो चार सिट, देउवा भने दुई सिटमै मनाउने पक्षमा

नेता शेखर कोइराला पक्षले दश मध्य चार सिट आफ्नो पक्षले पाउनु पर्ने अडान राख्दै आएका छन्। तर, सभापति देउवा शेखर पक्षलाई दुई सिटमा मनाउने पक्षमा छन्।

राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुन नसक्ने बताएका छन्।

शशांक र शेखर निकट नेवि संघको अलग अलग गुट भेला

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली विद्यार्थी संघ(नेवि संघ)भित्रको आन्तरिक विवाद बढ्दै जाँदा आज काठमाडौंका फरक फरक स्थानमा दुई कार्यक्रम भएका छन्।

कांग्रेसमा सभापति देउवा पछि को? मञ्चमा बस्नै छाडे नेताहरू

कांग्रेस सभापति शेरबहादुर देउवापछि को? भन्ने प्रश्नले सबै नेताहरू भित्रभित्र पिल्सिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्