२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

दक्षिण अफ्रिकाकी पूर्व सभामुख भ्रष्टाचार आरोपमा पक्राउ

दक्षिण अफ्रिकाकी पूर्व सभामुखमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले बुझाए राजीनामा

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।

आफ्नो कमी कमजोरीका कारण भियतनामका राष्ट्रपति थुओङद्वारा राजीनामा

उनले नियम ‘उल्लङ्घन र कमी कमजोरी’ का लागि आफू दोषी रहेको भन्दै राजीनामा दिएका हुन्।

धमाधम राजीनामा दिँदै शिक्षक

‘विगतमा वर्षभरिमा राजीनामा दिनेको भन्दा यो वर्ष पाँच महिनामै राजीनामा दिने शिक्षकको संख्या बढी छ। मंसिरमै ३६८ जनाको राजीनामा आयो। धेरैजसोले आगामी स्थानीय चुनावलाई लक्षित गरी सक्रिय राजनीतिमा सहभागी हुन राजीनामा दिएको देखिन्छ।’ – रामराज खकुरेल, महानिर्देशक, राष्ट्रिय शिक्षक किताबखाना

एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा बन्जरा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा कानूनविद् भिमसेन बन्जरा नियुक्त भएका छन्।

मुख्यमन्त्री एमालेमै रहने भएपछि सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर राजीनामा दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्