२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml

सरकारसँग निजी क्षेत्र आशावादीः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले वर्तमान सरकारप्रति निजी क्षेत्रको संशय बाँकी रहेपनि आर्थिक वर्ष २०८३/०८४ को बजेटमा गरिएका घोषणाले भने सरकार निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्नेमा आशावादी भएको बताएका छन्।

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौँथो बैठक यही जेठ २७ गते बस्ने भएको छ।

स्वदेशी उद्योगको संरक्षणका लागि आलोचना सहेरै भए पनि कर पुनर्संरचना गरियो: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वदेशी उद्योगको प्रवर्द्धन र संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरमा आलोचना खेपेरै भए पनि कर प्रणालीमा व्यापक पुनर्संरचना गरिएको बताएका छन्।

बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई यात्रामा पहुँच नदिँदा कारबाही

बौद्धिक अपांगता भएका व्यक्तिलाई चढाउनका लागि यात्रुबाहक बस नरोकेको भन्दै कास्की प्रहरीले बस चालकलाई कारवाही गरेको छ।

रौतापोखरी पुग्ने सडक स्तरोन्नति अन्तिम चरणमा, असारभित्रै यातायात सहज हुने

उदयपुरको ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल रौतापोखरी जोड्ने सडकको कालोपत्रे सहितको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ।

विद्युत् बक्यौता असुलीमा मन्त्रालयको निर्देशन कुर्नुपर्दैन, संयन्त्र परिचालन गरी अघि बढ्नुस्: मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई नेपाल विद्युत् प्राधिकरणले आफ्नो दैनिक कार्यसूचीको प्राथमिकतामा राखेर अगाडि बढाउन निर्देशन दिएका छन्।

हङकङलाई १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन

सिङ्गापुरको नेशनल क्रिकेट ग्राउन्डमा सम्पन्न ‘एसियाली खेलकुद पुरुष क्रिकेट छनोट’ को फाइनल खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा १९ रनले पराजित गर्दै च्याम्पियनको उपाधि चुमेको छ।

फिलिपिन्स भूकम्प : १५ जनाको मृत्यु, १२९ घाइते

मिन्डानाओमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन्।

रेकर्डले भरिएको विश्वकप २०२६ : यस्ता छन् कीर्तिमानहरू

विश्वकप सुरु हुनुभन्दा पहिले नै सबैभन्दा धेरै आयोजक राष्ट्र, सबैभन्दा धेरै खेल र सबैभन्दा धेरै पुरस्कार राशिको रेकर्ड कायम गरिसकेको छ।

पशुलाई कष्ट हुने गरी ओसारपसार गर्ने गाडी नियन्त्रणमा

तनहुँको ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सडकका खाल्डाखुल्डीले दुर्घटना हुन्छ, एक हातले बाइक चलाएर होइन: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले सडकमा हुने सवारी दुर्घटनाको मुख्य कारण चालकको बानीभन्दा पनि सडकको दयनीय अवस्था र खाल्डाखुल्डी रहेको दाबी गरेका छन्।

लुम्बिनी प्रदेशबाट ४३ लाख मूल्य बढीका सामान बरामद

सोमबार अवैध रुपमा भित्र्याइएका ४३ लाख ६१ हजार ८४० बराबरका सामान तथा सवारी साधन बरामद गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्