२६ वैशाख २०८१ बुधबार
image/svg+xml

‘सहकारी ठगीमा मेरो संलग्नता छैन’

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा बिनाकारण आफूलाई पनि मुछिएको भन्दै त्यसको प्रतिवाद गरेका छन्।

गीतेन्द्रबाबु राई समूहको सहकारीबाट ठगिएका ३२ जनाले दिए जाहेरी

गीतेन्द्रबाबु राईको समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएका ३२ जना पीडितले बाँके प्रहरीसमक्ष जाहेरी दिएका छन्।

हत्या आरोपमा र्‍यापर गिरिशसहित ३ जनाविरुद्ध जाहेरी

चर्चित र्‍यापर गिरिश खतिवडा सहित ३ जनाविरुद्ध मोरङ प्रहरीमा हत्या आरोपमा जाहेरी दर्ता भएको छ।

अपहरणमा संलग्न भनिएका अर्का अभियुक्त सर्लाहीबाट पक्राउ

गत वैशाख ९ गते रौतहटबाट अपहरित युवकको अपहरणमा संलग्न भनिएका अर्का अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।

विवाह गर्न नमान्दा प्रेमीको घरमै पुगी आत्महत्या !

वीर अस्पतालकी ३४ वर्षिया स्टाफ नर्स अनुमा श्रेष्ठ बालाजुको बोहराटारस्थित एक घरमा मृत अवस्थामा फेला परेकी छन्।

युवती हत्या प्रकरण: सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

बैतडीको पञ्चेश्वर गाउँपालिका-४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ।

यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले जाहेरी दिइनन्

बाँकेस्थित खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल र लेखा अधिकृत प्रदिप सुनारले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी कर्मचारी महिलाले जाहेरी दिइनन्। महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भनि प्रहरीलाई जानकारी गराएको एक दिन वितिसक्दा पनि जाहेरी नदिएकी हुन्।

‘विहे गर्ने भन्दै होटल लगेर दुईजनाले रातभर बलात्कार गरे’

सर्लाहीकी एक किशोरीले आफूमाथि दुईजनाले बलात्कार गरेको बताएकी छिन् । लालबन्दी नगरपालिका–६ निवासी १५ वर्षीया किशोरीले आफूमाथि दुईजनाले बलात्कार गरेको बताएकी हुन् ।

‘किटानी जाहेरी नलिँदा कानूनी राज्यको उपहास’

समाजवादी युवा संघ र समाजवादी विद्यार्थी यूनियन खोटाङले जनता समाजवादी पार्टीका नेता एबं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव अपहरणका तीन जना आरोपितविरुद्धको मुद्दा प्रहरी र सरकारी वकिलको कार्यालयले दर्ता गर्न अस्वीकार गरेर कानूनी राज्यको उपहास गरेको जनाएका छन् ।

अपहरणकारी जोगाउँदै प्रहरी

आफू अपहरणमा परेको भन्दै आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका  सांसद डा. सुरेन्द्र यादवको जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेको छ।

सापकोटालाई सभामुख नबनाउन धर्ना

जिल्ला प्रहरी कार्यालय काभ्रेमा ज्यान मुद्दामा किटानी जाहेरी दर्ता भएका अग्नि सापकोटालाई सभामुख बनाउन लागिएको भन्दै सरोकारवालाले विरोध जनाएका छन्।

सापकोटालाई सभामुख नबनाउन अपिल

राजनीतिक भागबण्डाको आधारमा संक्रमणकालीन न्याय आयोगहरूमा नाम सिफारिस भएलगत्तै प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएका अग्नि सापकोटालाई सभामुख नबनाउन सार्वजनिक अपिल गरिएको छ।

जाहेरी लिनै मान्दैनन् प्रहरी

छोरालाई विदेश पठाइदिन्छु भनेर पाँच लाख रुपैयाँ ठगेर दलाल फरार भएपछि नगरकोटका नुक्रबहादुर तामाङ १५ दिनअघि महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा जाहेरी दिन पुगे।

रूपज्योतिविरुद्धको जाहेरी फिर्ता लिन निवेदन

रूपज्योतिको मुद्दा अदालतमा दर्ता भइसकेको छैन। दुवै पक्षले मिलापत्र गर्न चाहे मुद्दा दर्ता भइसकेको हुनुपर्ने कानुनी व्यवस्था छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्