८ मंसिर २०८१ शनिबार
image/svg+xml

यौनिक अल्पसंख्यकको सम्मानका निम्ति दिवस

मितिनी नेपालले विगतमा झैं यो वर्ष पनि ‘कोही पनि नछुटून्, सबैका लागि समानता, स्वतन्त्रता र न्याय’ भन्ने विश्वव्यापी नाराका साथ होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस शुक्रबार मनाएको छ।

९० प्रतिशत नेपालीमा मुख स्वास्थ्य समस्या

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ९० प्रतिशत मानिसमा मुखको स्वास्थ्य समस्या रहेको छ।

थाइल्याण्डमा प्रदूषण बढ्यो, कर्मचारीलाई घरबाटै काम गर्न आग्रह

राजधानी बैङ्ककमा बिहीबार धुवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैङ्कक शहरका कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको हो।

काेभिड सुरक्षा अपनाउन आग्रह

पछिल्लो साता कोभिड १९ संक्रमितको संंख्या बढ्दै गर्दा निगरानी तथा सुरक्षात्मक उपाय बढाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुरोध गरेको छ।

जब अस्पताल नै ‘मृत्यु क्षेत्र’ बन्यो!

विश्व स्वास्थ्य संगठनले गाजा सहरस्थित अल–सिफा अस्पताल मृत्यु क्षेत्र ‘डेथ जोन’ बनेको बताएको छ।

विश्व मञ्चमा नेपालको निरीह कूटनीति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदका लागि भएको चुनावमा नेपालले लज्जास्पद हार बेहोरेको छ ।

‘आयुर्वेदिक औषधिका लागि मापदण्ड बनाऊ’

सर्वोच्च अदालतले आयुर्वेदिक औषधि उद्योगहरूले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार छुट्टै कानुनी संरचना तयार गरी प्रमाणपत्र लिनुपर्ने गरी निर्देशनात्मक आदेश जारी गरेको छ ।

डब्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका डा.आचार्यको उम्मेदवारी

नेपालले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रका निर्देशक पदको चुनावमा डा. शम्भु प्रसाद आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।सङ्गठनका विश्वभर ६ क्षेत्रीय कार्यालय रहेकोमा दक्षिण पूर्वी एसिया क्षेत्र पनि एक हो।

साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमूना टोल

साकेला गाउँपालिका-३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमुना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

स्याङ्जाको वालिङ-१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको संक्रमण देखिएको छ।

स्वास्थ्यमा ४.८ प्रतिशत मात्र बजेट

नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्नका लागि र विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार कुल बजेटको १० प्रतिशत स्वास्थ्यका लागि मात्र बजेट हुनुपर्छ।

काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण अभियान

विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ।

प्रचण्ड गर्मीले युरोपमा १५ हजार जनाको मृत्यु

क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो प्राप्त तथ्यांक उद्दृत गर्दै गर्मीले स्पेनमा चार हजार, पोर्चुगलमा एक हजार, तीन हजार दुई सय जनाभन्दा बढी संयुक्त अधिराज्यमा, झण्डै चार हजार पाँच सय जनाको जर्मनीमा ज्यान गएको सोमबार बताएका हुन्।

इबोला प्रकोपको नियन्त्रण गर्न युगाण्डा र यसका छिमेकी देशलाई आर्थिक अभाव

युगाण्डाको सरकारले हाल त्यहाँ फैलिएको इबोलाको प्रकोपको नियन्त्रण गर्न र यसकाविरुद्ध लड्न कम्तीमा पनि २० मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको हो। युगाण्डका स्वास्थ्य मन्त्री मार्गरेट मुहांगाले बिहीबार यहाँको संसदमा बोल्दै यहाँ इबोलाको प्रकोपका विरुद्धमा लड्न सो रकम आवश्यक रहेको जानकारी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्