८ वैशाख २०८१ शनिबार

मोरङमा प्रमुख दलकै वर्चस्व

यो निर्वाचनमा पनि ‘घण्टी बजाऊँ’ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा माहोल देखिएको थियो। यो माहोलले मोरङमा भने खासै प्रभाव पार्न सक्ने अवस्था प्रारम्भिक मत परिणाममा देखिएको छैन।

कांग्रेस प्रदेश अधिवेशनः कर्णाली र सुदूरपश्चिममा देउवाको वर्चश्व

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि भएका प्रदेश अधिवेशनमा पश्चिम नेपालका तीन प्रदेशमध्ये दुई प्रदेशमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका उम्मेदवार विजयी भएका छन्।

आठौं राष्ट्रिय खेलकुद : विभागीय टोलीकै वर्चश्व

आठौं राष्ट्रि खेलकुद प्रतियोगिताअन्तर्गत भएका खेलमा विभागीय टोलीको वर्चश्व देखिएका छ। प्रदेश ५ मा भइरहेका खेलममा विभागीय टोलीको वचश्वस देखिएको हो। प्रतियोगिताअन्तर्गत ४०औं राष्ट्रिय टेबलटेनिसको दोस्रो दिन प्रहरीले दुई स्वर्ण जितेको छ। प्रहरीले महिला टिम इभेन्ट र डबल्समा स्वर्ण हात पा¥यो।

जुडोमा पामको वर्चश्व

पामले शनिबार नेकोस पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि जितेको छ। ८ स्वर्ण, ५ रजत र २ कांस्यसाथ पाम समग्रमा टिम च्याम्पियन बन्यो।

पल्सर स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, क्रिकेटको वर्चश्व

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्ड २०७४ अन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ। मञ्चले सोमबार सार्वजनिक गरेको मनोनयनमा क्रिकेटको खेलाडीहरूको वर्चश्व रहेको छ । चार विधामा क्रिकेटका छ जना मनोनयनमा परेका छन्।

प्रदेश २ : मधेशी दलकै वर्चश्व

नेपाली कांग्रेसले प्रदेश नम्बर २ अर्थात् ‘कोर मधेस’लाई आफ्नो आधार क्षेत्र भन्दै आएपनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको हालसम्मको परिणाम कांग्रेसको पक्षमा देखिएको छैन ।

लुम्बिनीमा वाम वर्चश्व, पाल्पा र गुल्मीमा 'क्लिस्वीप'

लुम्बिनीका प्रतिनिधिसभाका १५ र प्रदेशसभाका ३० सीटमा वाम गठबन्धनको वर्चश्व देखिएको छ। अर्घाखाँची बाहेक सबै जिल्लामा मतगणना सकिएको छ ।

अाफ्नै वडामा वर्चश्व राख्न सकेनन् ललितपुरका मेयर उम्मेदवारले

ललितपुर महानगरपालिकाको मत गणना निकै रोचक र सनसनीपूर्ण बन्दै गएको छ। महानगरका २९ वडामध्ये नौ वडासम्मको नतिजामा आईपुग्दा दोस्रो पटक झिनो मतानन्तरले एमाले अघि लागेको छ।

पर्सा काँग्रेसको अधिवेशनः वर्चश्वको लडाइँ

नेपाली काँग्रेस पर्साको जिल्ला अधिवेश पार्टीको महाधिवेशन सकिएको ११ महिना बितिसक्दा पनि हुन सकेको छैन। स्थानीय नेताहरुले जिल्ला अघिवेशनलाई ‘वर्चश्व कायम गर्ने’ अवसरको रुपमा लिएपछि ३ पटक मिति तोकेर पनि पार्टीको जिल्ला अधिवेशन हुन नसकेको हो।

पिस म्याराथनमा आर्मीको वर्चश्व

नेपालगन्ज पिस म्याराथनको दोस्रो संस्करणमा नेपाली सेनाका खेलाडीले बर्चस्व जमएका छन्। आइतबार नेपालगन्जमा सम्पन्न म्याराथनमा उत्कृष्ठ आठमध्ये ६ स्थानमा सेनाका धावक आए। सेनाका कृष्ण वस्नेतले ४२.१९५ किलोमिटर दुरीको दौड २ घन्टा २६ मिनेटमा पूरा गरेर प्रथम स्थान हासिल गरे।

फिल्म अवार्डमा 'क्लासिक'को वर्चश्व

राष्ट्रिय चलचित्र पुरस्कार २०७२ वितरण समारोहमा नेपाली फिल्म ‘क्लासिक'ले चार अवार्ड जितेर वर्चश्व कायम गर्‍यो भने ‘ड्रिम्स' र ‘प्रेमगीत'ले तीन/तीन अवार्ड जिते। दृष्टीविहीन जोडीको प्रेमकथामा निर्मित ‘क्लासिक'ले चार अवार्ड जितेर बाजी मार्‍यो। युवापुस्ताको प्रेम अभिव्यक्त गरेको 'प्रेमगीत' र 'ड्रिम्स'ले तीन/तीन विधामा अवार्ड जितेका हुन्।

महिला संघमा देउवा पक्षकाे वर्चश्व

नेपाली कांग्रेसकाे भगिनी संगठन नेपाल महिला संघको अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्ष प्यानलले बाजी मारेकाे छ। शनिबार विहान सम्पन्न मतपरिणाम अनुसार महिला संघकाे अध्यक्षमा उमा रेग्मी विजयी भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्