२३ भाद्र २०८१ आइतबार
image/svg+xml

एपिएफलाई एएफसी क्लबको लाइसेन्स

नेपाल एपिएफ क्लबको फुटबल समूहले एएफसी क्लबको लाइसेन्स पाएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा शुक्रबार अयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई क्लबको लाइसेन्स प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

सशस्त्र प्रहरीमा १७ वर्षदेखि रोकिएको बढुवा खुल्दै

सबैभन्दा महत्वपूर्ण विषय भनेको वृत्ति विकास नै हो वृत्ति विकासको अवसर कमजोर भयो भने समग्र संगठनलाई असर गर्छ, कर्मचारीहरूको मनोबल उकास्न सकिँदैन त्यसका लागि पनि लामो सयम एउटै पदमा जाम गराउनु उपयुक्त हुँदैन।

प्रदेश १ र २ का लागि सप्तरीमा एपिएफ स्कुल

आगामी शैक्षिक सत्रदेखि विद्यालय सञ्चालन गर्ने लक्ष्य लिएको जानकारी दिँदै विद्यालयका समादेशक सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनसिंह ठकुरीले १५ कोठाका प्रशासनिक र विद्यालय भवनका लागि रु। ६ करोड ५१ लाख खर्च भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्