७ असार २०८१ शुक्रबार
image/svg+xml

आजदेखि अस्थायी मतदाता नामावली संकलन

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फका लागि बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ।

काठमाडौँमा राष्ट्रिय परिचय पत्र वितरण सुरु

असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण गरिरहेको छ। निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो।

कपिलवस्तुमा थपिए ७५ हजार बढी मतदाता

दश पालिका रहेको कपिलवस्तुमा ७५ हजार बढी मतदाता थपिएका छन्। मतदाता नामावली संकलनबाट जिल्लामा ७५ हजार ७ सय १२ जना नयाँ मतदाता थपिएका हुन्।

धादिङमा मतदाता नामावली संकलन सुरु

धादिङका विभिन्न स्थानीय तहमा मतदाता नामावली संकलन सुरु भएको छ। पहिलो चरणमा ६ ओटा स्थानीय तहमा शुक्रबारदेखि मतदाता नामावली संकलन सुरु गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्