१५ वैशाख २०८१ शनिबार
image/svg+xml

'सिस्टम सुधार्न पार्टी चाहिन्छ'

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट २० राजनीतिक दल र दलभन्दा बाहिरबाट १० जना गरि ३० उम्मेदवार प्रतिनिधि सभाको चुनावी मैदानमा उत्रिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको नामबाट उम्मेदावरी दिएकी सोविता गौतम र स्वतन्त्र व्यक्तिका रुपमा उम्मेदावरी दिएका प्रकाश अधिकारी निर्वाच बहसको आजको श्रृङखलामा हामीसँग रहेका छन्।

काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले गराए मनोनयन दर्ता

काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौं क्षेत्र नम्बर-२ मा अधिकारीको स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं क्षेत्र नम्बर-२ बाट प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्छुः प्रकाश अधिकारी

टोखा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रकाश अधिकारीले सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्ने बताएका छन्।

प्रकाशको मिश्रित प्रदर्शन

चार राष्ट्रका खेलाडी सम्मिलित समूह ‘सी’ को खेलमा प्रकाशले समान १–१ जित÷हार आत्मसात् गरे। एसएल–४ क्याटगोरीअन्तर्गत पुरुष सिंगल्सको पहिलो खेलमा इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमले प्रकाशलाई २१–१५ र २१–९ को सोझो सेटमा पराजित गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्