८ वैशाख २०८१ शनिबार

ओमिक्रोन कहरः प्रभावित हुन थाले सार्वजनिक सेवा

अर्को सूचना नआइञ्जेलसम्मलाई कार्यालयको सेवा प्रवाह स्थगन गरिएको उनले जनाए। मालपोत सेवाग्राहीको बढी भीड लाग्ने कार्यालय हो। सेवा रोकिएपछि बेलैमा सेवा लिनबाट सर्वसाधारण वञ्चित हुने स्थिति सिर्जना भएको छ।

के फेरि होला लकडाउन?

पछिल्लो समय नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएको छ। यसको संक्रमण बढेसँगै फेरि लकडाउन होला कि न होला? भन्ने प्रश्नले सबैको मनमा आशंका उत्पन्न गरेकाे छ।

‘विमानस्थलमा भीडभाड नगर्नू’

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलन सक्ने भन्दै त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलमा भीडभाड नगर्न आग्रह गरेको छ।

बेलायतमा मङ्गलबार ओमिक्रोनका एक सय भन्दा बढी संक्रमित भेटिए

प्रधानमन्त्री जोन्सनले देशव्यापी रुपमा नागरिकहरुलाई अघिल्लो डेल्टा भन्दा यो भाइरस निकै खतरनाक रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका थिए।

६६ र ७१ वर्षीय व्यक्तिमा देखियाे ओमिक्रोन

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको हो। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।

भारतमा ‘ओमीक्रोन' भाइरस देखिएसँगै वीरगञ्ज नाकामा उच्च सतर्कता

भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

‘ओमिक्रोन भेरियन्ट’ आजको मितिसम्म अध्ययनकै विषय छः डा. शेरबहादुर पुन

पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण तीव्र गतिमा फैलिएको छ। जसले गर्दा एकपटक फेरि विश्वभर त्रासदीको माहोल बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्