१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

रिपुमर्दिनी पेट्रोल स्टेसनमा डिजिटल भुक्तानी काउन्टर

हिमालयन बैंक लिमिटेडले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा भदौ २७ गतेदेखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ।

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् हिमालयन बैंक लिमिटेडको नामबाट शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको छ।

हिमालयन बैंकको एचआइएमबी अब नेपाल पे क्युआरमा

हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङमा एकीकृत नेपाल पे क्युआरमा आबद्धता कायम गरेको छ।

हिमालयन बैंक र डाइनर्स क्लबबीच सम्झौता

हिमालयन बैंक लिमिटेड र डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स फाइनान्सियल सर्भिसेजबीच क्रेडिट कार्ड जारी तथा स्वीकार गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकले डाइनर्स क्लब कार्ड चाँडै नै आफ्नो कार्ड नेटवर्कमा स्वीकार गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्