२२ वैशाख २०८१ शनिबार
image/svg+xml

पहिराले घर पुरिंदा आमाछोराको मृत्यु, तीन जना घाइते

पहिराले घर पुरिंदा बैतडीमा आमाछोराको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चाैडी नगरपालिका-२, भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

भिरबाट लडेर आमाछोराको मृत्यु

धादिङमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका-२ की १९ वर्षीया अप्सरा चेपाङ र उनको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो।

तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ। उक्त घटनामा आमा घाइते भएकी छिन्।

आमाको कुटाइबाट छोराको मृत्यु

मादक पदार्थ सेवन गरी आएका राजेन्द्रले गत शनिबार राति घरमा पारिवारिक कुरालाई लिएर झैझगडा गर्न थालेपछि घटना भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

खोलाले बगाउँदा आमाछोराको मृत्यु

दाङको ग्वार खोलाले बगाउँदा आज आमाछोराको मृत्यु भएको छ। दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुबै जनाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्