९ मंसिर २०८१ आइतबार
image/svg+xml

सन्तानबाट अपहेलित आमा आश्रममा!

हरेक आमाबुबाको चाहना हुन्छ-बुढेसकालको सहारा छोरीछोरी बन्न सकून्। सानोमा माया–ममताले हुर्काएको, उचित शिक्षादीक्षा दिएका छोराछोरीको सहारा बन्नुको सट्टा अपहेलित भएर थुप्रै आमाबुबाले वृद्धाश्रम पुग्नुपरेको छ।

वृद्धाश्रमलाई ज्योति बैंकको सहयोग

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रागिरी नगरपालिका–६, मातातीर्थस्थित वृद्धाश्रममा आश्रित वृद्धालाई न्यानो कपडा बाँडेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्