८ आश्विन २०८३ बिहीबार
image/svg+xml

२०औं एसियाली खेलकुद: करातेको अन्तिम प्रतिस्पर्धामा पदक

लाओसका सायासान भथानालाई ९–१ ले हराउँदै तेन्जिङले पदकको खाता खोलेका हुन्।

कपिलवस्तु, गुल्मी र गण्डकीका विभिन्न जिल्लामा वर्षा, खोलानालाको जलसतह बढ्दो

लुम्बिनी प्रदेशका कपिलवस्तु र गुल्मी तथा गण्डकी प्रदेशका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा हल्कादेखि भारी वर्षा भएको छ।

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनः स्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग आग्रह गरेका छन्।

विपद्जन्य जोखिममा सतर्क रहन महानगरको आग्रह

काठमाडौं महानगरपालिकाले यही असोज ९ देखि ११ गतेसम्म भारी तथा अतिभारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै महानगरवासीलाई सतर्क रहन आग्रह गरेको छ।

पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह

पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दैछन्।

शुक्रबारदेखि तीन दिनसम्म बाँकेमा उच्च सतर्कता

भोलि (शुक्रबार)देखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने प्रक्षेपणपछि बाँकेमा उच्च सतर्कता अपनाइएको छ।

अकबरे खुर्सानीमा ‘डढुवा रोग’ को प्रकोप, किसान चिन्तित

भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने भएको हो।

जेष्ठ नागरिकप्रति राज्यको जिम्मेवारी

भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याएको ख्वपः आदर निकेतन ज्येष्ठ नागरिकको हेरचाहलाई सामाजिक सुरक्षाको अभिन्न अंग बनाउने प्रयास गरेको छ।

परराष्ट्रमन्त्रीले भने- राष्ट्रसङ्घीय शान्ति मिसनमा १० हजारसम्म सैनिक खटाउन नेपाल तयार

परराष्ट्रमन्त्री शिशिर खनालले विश्व शान्ति तथा सुरक्षा प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घको आवश्यकताअनुसार नेपाल १० हजारसम्म शान्ति सैनिक पठाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

बाढीमा हराएका हवल्दारको बिदाइ: १० वर्षे छोराले कुशको शवमै दिए दागबत्ती

रसुवाको भोटेकोशी नदिमा आएको भीषण बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका हवल्दार श्रवणकुमार यादवको २८ औं दिनमा कुशको प्रतीकात्मक शव बनाएर बुधबार राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ।

कांग्रेस महाधिवेशन : मोरङमा वडा अधिवेशन अझै सकिएन

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबारदेखि पालिका अधिवेशन सुरु हुने कार्यतालिका भए पनि मोरङमा वडा अधिवेशन नै सम्पन्न हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्