१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

दृष्टि फर्केपछि उज्यालिएका अनुहार

बिहीबारदेखि उनको आँखाको ज्योति फेरि फर्केको छ। दृष्टि फर्केपछिको खुसी थापाको अनुहारमा प्रस्टै देखिन्थ्यो। ‘आँखामा ज्योति नहुँदाको पीडा शब्दमा व्यक्त गर्न नसकिँदो रहेछ,’शल्यक्रियाबाट दृष्टि फर्किएपछि खुसी हुँदै उनले भने, ‘बुढेसकालमा आँखाको ज्योति पाएँ, फेरि संसार देख्ने भएको छु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्