८ वैशाख २०८१ शनिबार

सिद्धि–वत्सला र यन्त्र–वत्सला

यी वत्सला मन्दिर भक्तपुरमा शाक्त तान्त्रिक शक्तिको प्रयोगात्मक युग प्रबल भएको समयतिर बनेका उत्कृष्ट सुन्दर रचनाहरू हुन्। तत्कालीन नेपाल मण्डलमा एकले अर्कोलाई उछिन्ने गरी कलाकृति बनाउने प्रतिस्पर्धात्मक युगमा भक्तपुर राज्य एवं सारा भक्तपुरवासीको वैभव देखाउन त्यसकै प्रतीकस्वरूप पनि यी सम्पदा बनेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्