८ मंसिर २०८१ शनिबार
image/svg+xml

उपनिर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन निर्देशन

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ।

प्रसाईँ र एमाले आवद्ध २३ सङ्गठनको प्रदर्शनः उपत्यकाको सुरक्षा व्यवस्था कडा

दुर्गा प्रसाईँ र प्रमुख प्रतिपक्ष नेकपा एमाले आवद्ध २३ सङ्गठनहरूले आज गर्ने प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

बाँकेमा मूर्ति विसर्जनको लागि सुरक्षा व्यवस्था कडा

दुर्गाभवानीको मूर्ति (प्रतिमा) विसर्जनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ।

वाग्नर लडाकुलाई आत्मसमर्पण गर्न रूसको आग्रह, मस्कोमा सुरक्षा व्यवस्था कडा

सरूसमा वाग्नर लडाकूसमूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ।

विराटनगरको सुरक्षा व्यवस्था कडा :२७ जना आन्दोलनकारी पक्राउ

कोशी प्रदेश नामाकरण विरुद्ध प्रदर्शनमा उत्रिएका २७ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा किराँत राई यायोख्खाका अध्यक्ष जीवन हातेसु राई, उपाध्यक्ष देवान राई, भीम राईलगायत २७ जना पक्राउ परेका छन्।

यसरी हुँदैछ आज महाधिवेशन उद्घाटन

महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्