coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

स्थलमार्गको झन्झटले हवाई यात्रामा चाँप

स्थलमार्ग अप्ठेरो हुँदा यो बेला हवाईमार्गमा यात्रु बढेका छन्। यात्रु बढेपछि यो बेला हवाइ उडान पनि थपिएका छन्। त्यत्तिमात्र नभई भईरहेको उडानमा पनि यात्रु पर्याप्त हुन थालेका छन।

एमाले महाधिवेशनः स्थलमार्गबाट भीम रावल चितवन आइपुगे

१०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन्।

मैलुङ–स्याफ्रु सडक बर्खाभर सञ्चालन नहुने

नेपाल र चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउन निर्माण गरिएको मैलुङ–स्याफ्रु सडक खण्ड बर्खाभर सञ्चालनमा नआउने भएको छ। १७ किलोमिटरको यो सडकको विभिन्न स्थानमा पहिरो गएकाले बन्द भएको हो।

दुई देशबीचको व्यापारलाई सहज बनाउन सडक स्तरोन्नति

नेपाल–चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउन निर्मित मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको कामले गति लिएको छ। नेपाली सेनाले निर्माण गरेर हस्तान्तरण गरेको यो सडकको स्तरोन्नतिको काम गत कात्तिकदेखि सुरु भएको थियो। स्तरोन्नति सुरु भएको छोटो समयमै सोचेभन्दा राम्रो प्रगति भएको छ।

स्थलमार्गबाट घर फर्केका जर्मन राजदूतले ११ हजार किलोमिटर यात्रा तय गर्ने

आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लागेका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्