जगदीशपुर तालमा मोटरबोट सञ्चालनमा रोक
विश्व सिमसार क्षेत्रमा सूचीकृत तथा नेपालकै दोस्रो पन्क्षी आरक्षण क्षेत्र जगदीशपुर तालमा मोटरबोट सञ्चालनमा रोक लगाइएको छ।
विश्व सिमसार क्षेत्रमा सूचीकृत तथा नेपालकै दोस्रो पन्क्षी आरक्षण क्षेत्र जगदीशपुर तालमा मोटरबोट सञ्चालनमा रोक लगाइएको छ।
चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो।
सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार सम्पन्न बैठकले आज साँझ ६ बजेदेखि शुक्रबार (भोलि) राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ।
वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकाले नगर क्षेत्रभित्र डोजर सञ्चालमा रोक लगाएको छ। नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले वायु प्रदूषणका साथै कोरोना सङ्क्रमणसमेत बढेको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि नगर क्षेत्रभित्र डोजर सञ्चालन गरी जग्गा प्लटिङलगायतका कार्य गर्न रोक लगाएको हो।