१५ वैशाख २०८१ शनिबार
image/svg+xml

नेम्बाङको देश भक्तिले संविधान सम्भव भयो: बादल

नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलले संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको सफल नेतृत्वकै कारण देशमा संघीयता र गणतन्त्र उपभोग गर्न पाइएको बताएका छन्।

‘हाई प्रोफाइल’लाई प्रमाण जुटेपछि पक्राउ गर्न पाउनुपर्ने प्रहरीको माग

‘हाई प्रोफाइल’ सहित थप सात जनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने गरी अनुसन्धान प्रक्रिया जारी राख्न प्रहरीले माग गरेको छ।

अनुसन्धान प्रतिवेदन भन्छ, ‘गृह मन्त्रालयमै बिचौलियासँग खाणको बैठक’

प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान प्रतिवेदनमा बालकृष्ण खाण २०७८ पुस २९ मा गृहमन्त्री भएपछि बिचौलियासँग बैठक गरेको उल्लेख छ।

बयानमा नाम आएका व्यक्ति जुनसुकै बेला पक्राउ पर्न सक्ने

यस्तै प्रहरी अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री रामबहादुर थापा, पूर्वगृहसचिवहरू प्रेम राई र महेश्वर न्यौपाने, सांसदहरू आरजु राणा देउवा र मन्जु खाण, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसहितका सातजनालाई संगठित अपराध ऐन २०७० को दफा २२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम प्रमाण खुलेका बखत पक्राउ गर्न सक्नेगरी सिफारिस गरेको छ।

जो अनुसन्धानको राडारमा देखिए तर तानिएनन्

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’लाई पनि हिरासतमा राखेर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको तारिफ भइरहेको छ।

बादलका छोरा प्रतिक भन्छन्: आरोप तथ्यहीन छन्, अनुसन्धानमा सघाउँछु

बिहीबार विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि आफूविरुद्ध तथ्यहीन प्रचार भइरहेको र अनुसन्धानमा सघाउने बताएका हुन्।

पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी

पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। बुधबार जिल्ला अदालतले प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले बताएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको छ। मंगलबार बिहान जिल्ला प्रहरी परिसर ललितपुरको समन्वयमा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो। ललितपुरस्थित सुनकोठीबाट राई पक्राउ परेका हुन्।

उच्च अदालतले रोक्यो मेयर हर्क साम्पाङको साबुन उद्योगको काम, अन्तरिम आदेश जारी

जिल्ला वन कार्यालय सुनसरीले दायर गरेको रिटमा वनको पक्षमा बुधबार उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ।

एमसिसीले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण

उनले केही दिनभित्रै नेपाली जनताको त्यसको प्रत्यक्ष अनुभूति गर्ने पनि बताए। कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको प्रदेश राजधानी वीरेन्द्रनगरमा उद्घाटन गर्दै उनले एमसिसीलाई संसदबाट पारित गर्ने विषयले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण देखाउने बताए।

एमसीसीले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण: बादल

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अमेरिकी सहायता सम्झौता (एमसीसी)का कारण राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण सुरु भएको बताएका छन्।

सकेसम्म सहमतिमा नै नेतृत्व चयन गरौंः नेता थापा

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्दै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताएका हुन्। उनले भने, '१०औँ महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्छ। यो सम्भव छ।'

एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव छ: थापा

कार्यक्रममा बोल्दै उनले परमादेशबाट बनेको सरकार र सत्तारुढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः राजकीय सत्तामा पुग्न पनि ओलीजस्ता समक्ष नेतृत्व पार्टीका लागि आवश्यक रहेको तर्क समेत गरे।

जबज अहिले पनि सान्दर्भिक छः बादल

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल' ले जबज अहिले पनि सान्दर्भिक भएको बताएका छन्।

एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ: नेता थापा

पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्