नेम्बाङको देश भक्तिले संविधान सम्भव भयो: बादल
नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलले संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको सफल नेतृत्वकै कारण देशमा संघीयता र गणतन्त्र उपभोग गर्न पाइएको बताएका छन्।
नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलले संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको सफल नेतृत्वकै कारण देशमा संघीयता र गणतन्त्र उपभोग गर्न पाइएको बताएका छन्।
‘हाई प्रोफाइल’ सहित थप सात जनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने गरी अनुसन्धान प्रक्रिया जारी राख्न प्रहरीले माग गरेको छ।
प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान प्रतिवेदनमा बालकृष्ण खाण २०७८ पुस २९ मा गृहमन्त्री भएपछि बिचौलियासँग बैठक गरेको उल्लेख छ।
यस्तै प्रहरी अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री रामबहादुर थापा, पूर्वगृहसचिवहरू प्रेम राई र महेश्वर न्यौपाने, सांसदहरू आरजु राणा देउवा र मन्जु खाण, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसहितका सातजनालाई संगठित अपराध ऐन २०७० को दफा २२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम प्रमाण खुलेका बखत पक्राउ गर्न सक्नेगरी सिफारिस गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’लाई पनि हिरासतमा राखेर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको तारिफ भइरहेको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि आफूविरुद्ध तथ्यहीन प्रचार भइरहेको र अनुसन्धानमा सघाउने बताएका हुन्।
पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। बुधबार जिल्ला अदालतले प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले बताएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको छ। मंगलबार बिहान जिल्ला प्रहरी परिसर ललितपुरको समन्वयमा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो। ललितपुरस्थित सुनकोठीबाट राई पक्राउ परेका हुन्।
जिल्ला वन कार्यालय सुनसरीले दायर गरेको रिटमा वनको पक्षमा बुधबार उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ।
उनले केही दिनभित्रै नेपाली जनताको त्यसको प्रत्यक्ष अनुभूति गर्ने पनि बताए। कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको प्रदेश राजधानी वीरेन्द्रनगरमा उद्घाटन गर्दै उनले एमसिसीलाई संसदबाट पारित गर्ने विषयले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण देखाउने बताए।
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अमेरिकी सहायता सम्झौता (एमसीसी)का कारण राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण सुरु भएको बताएका छन्।
महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्दै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताएका हुन्। उनले भने, '१०औँ महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्छ। यो सम्भव छ।'
कार्यक्रममा बोल्दै उनले परमादेशबाट बनेको सरकार र सत्तारुढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः राजकीय सत्तामा पुग्न पनि ओलीजस्ता समक्ष नेतृत्व पार्टीका लागि आवश्यक रहेको तर्क समेत गरे।
नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल' ले जबज अहिले पनि सान्दर्भिक भएको बताएका छन्।
पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन्।