४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भक्तपुर १ 'क' मा काँग्रेस र एमालेलाई स्वतन्त्रको डर

स्वतन्त्र उम्मेदवार कासिछ्वाले आफूले कुनै हालतमा उम्मेदवारी निष्क्रिय नपार्ने स्पष्ट पारे। साथै कुनै हालतमा पनि कुनै दललाई समर्थन नगर्ने दावी गरे। म जित्नको लागि उम्मेदवार बनेको हुँं, उनले भने, त्यसकारण मेरो प्रतिस्पर्धी पनि मै मात्रै हुँं, कोही पनि होइन।

भक्तपुरमा पुनः मतदान गर्न कांग्रेस संस्थापन इत्तर समूहको माग

विज्ञप्तिमा मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु हुन लागेको बेलामा बागमति प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भडेलको नेतृत्वमा केही व्यक्तिहरुले होहल्ला गरी मतगणनामा अवरोध पुर्याइ होहल्ला, नाराबाजी र झडप हुने अवस्था आएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्